
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जुन १२ मा हुने उत्तर कोरिया संग को ऐतिहासिक बैठक रद्ध गरेका छन् । उक्त बैठक सिंगापुरमा हुने भएको थियो । आज उनले उत्तर कोरिया का नेता किम जङ्ग लाई उद्धृत गर्दै जङ्गले आश्चर्यजनक क्रोध तथा खुला दुश्मनी प्रदर्शन गरेको लेखेका छन् ।
अमेरिका तथा उत्तर अमेरिकाले बैठक लाई सफल बनाउन हप्तौ सम्म गृहकार्य गरि रहेका थिए । ट्रम्प आफुलाई अनुचित अनुभूति भएकोले यस पटक यस्तो हुन् गएको र दिर्घ कालिन बैठक चाहेको उल्लेख गरेका छन् ।
उनले उत्तर कोरियाका किम जङ्ग लाई पत्राचार गरेको समाचार व्हाइट हाउस ले सार्बजनिक गरेको समाचार युएस ए टुडे ले लेखेको छ । केही दिन अगाडी दक्षिण कोरियाका राष्ट्रपति संग ट्रम्पले भेट गरेका थिए ।
No comments:
Post a Comment