Sunday, May 20, 2018

आईपीएलः मुम्बईविरुद्ध खेल्दै सन्दिप लामिछाने

६ जेठ, काठमाडौं । दिल्ली डेयरडेभिल्सको अन्तिम खेलमा पनि सन्दिप लामिछाने खेल्ने भएका छन् ।

दिल्लीले अन्तिम खेलमा केहीबेरमा मुम्बईसँग खेल्दैछ । उसको टिममा एक सदस्य मात्र परिर्वचन भएको छ ।

अवेश खानको स्थानमा लिम प्लंकेट आएका छन् भने अन्य सदस्य परिर्वतन भएको छैन ।

प्ले अफमा स्थान बनाउन मुम्बईलाई भने जित्नै पर्ने दबाब छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...