Monday, May 21, 2018

म्याग्दीको धौलागिरि गाउँपालिका ४ मा अवस्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविरमा आरोहरणका लागि पुगेका पर्यटकले अस्थायी बसोबासका लागि टाँगेका टेन्ट । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...