Tuesday, June 5, 2018

देशप्रेमले ओतप्रोत ‘नेपाल आमा’ बोलको गीत सार्वजनिक [हेर्नुहोस् भिडियो]

पिएनपिखबर, भक्तपुर। गायक प्रदिप पाण्डेले ‘नेपाल आमा’ बोलको गित पिएनपि मेडिया प्राइभेट लिमिटेड मार्फत सार्वजनिक गरेका छन्। यसमा उनको आफ्नै शब्द र संगीत रहेको छ।

ओशन बास्तोलाले निर्देशन गरेका उक्त गीतमा स्वयम् ओशन बास्तोला, रोजिना गौतम, बिनिषा गौतम, श्रीष्टि मल्ल, गुञ्जन बास्तोला, ज्योति खड्का, निलिशा खत्री, प्रशान्ति कार्की, ओम प्रकाश ठाकुर, सुबिन श्रेष्ठ, सरोज न्यौपाने, सुशान्त खड्का, विजय श्रेष्ठ, सुजन सिम्खडा र बिकाशको दमदार प्रस्तुति रहेको छ।

यस गीतलाई जीवन पराजुली छयांकन गरेका हुन् भने युवराज खत्रीले सम्पादन गरेका हुन्। साधना न्यौपानेको निर्माणमा बनेको यस गीतमा राष्ट्रप्रेमको भाव झल्किएको पाइन्छ। देशप्रेमले ओतप्रोत यस गीतमा नेपाल आमाको वर्णन गरिएको छ।

हेर्नुहोस् भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...