Sunday, June 3, 2018

गायक आकाश मगरको सर्वाधिक हिट गीत ‘नक्कली ’ हेर्नुहोस भिडियो सहित

रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ १७
रुकुमेलि युबा गायक आकाश मगरले  विदेशी भुमि कतारमा दुख सुख गरेर बिदेशी गीतहरु जस्तै सुपरहिट गीत बजारमा ल्याएका छन  ।बेल्कम टु नेपाल गीत बाट हिट भएका गायक आकाशले पछिल्लो समय एक पछि अर्काे हिट गीतहरू सांगीतिक बजारमा पस्केर चर्चित बनेका गायक आकाश मगरको  आवाजमा रहेको लोक पप गीत  ‘नक्कली ’सार्वजनिक भएको छ ।
आकाश मगरको शब्दमा संगीतमा गीत को कम्पोज गरिएको छ । मायालुको आफनी प्रेमीकाको प्रसंसा गदै गीत तयार परिएको गायक मगर ले बताए । सुमन तामाङको निर्देशन रहेको गीतको भिडियोलाई एकान्त मगरले  छायाँकन गरेका हुन् । गीतको भिडियोमा विकाश केसी , पुजा थापा र अवि विमेलले  फिचरिङ गरेका  छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...