Sagoon Rise and Shine Show With H.E. Dr. Arjun Kumar Karki
सोशल कमर्स सगुन(Sagoon) को बारेमा अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्की के भन्नु हुन्छ ?सपना देख्नेहरुका लागि एउटा उदाहरण बनेर देखाउन र धेरै भन्दा धेरै समस्याहरु समाधान गर्नुका साथै विश्वव्यापी रुपमा सफल उदाहरण प्रस्तुत गरेर देखाउन सगुनलाई एउटा अवसर प्राप्त भएको छ ।म यसको अपार सफलताको कामना गर्दछु र मलाई विश्वास छ यो तीनवटा देशहरुका लागि साझा अवधारणा बन्ने छ । मेरो शुभकामना छ सगुन टीमलाई नेपाल, भारत र सम्पूर्ण दक्षिण एसियाको शीर ठाडो पार्दै एउटा उदारण प्रस्तुत गरेर देखाउनुस ।
Posted by Sagoon on Thursday, May 31, 2018

No comments:
Post a Comment