Monday, October 26, 2015

जुवाडे पक्राउ

pakraauभद्रपुर, १० कात्तिक । झापाको बिर्तामोडस्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जुवाको खालबाट रु १४ लाख र कौडा पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले सुराकीका आधारमा गएराति ११ः३० बजे घेरा हाली उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका जुवाडे सुनसरी र मोरङवासीका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...