Thursday, October 29, 2015

प्रधानमन्त्री केपी शर्मा ओलीको रोचक प्रेम कहानी, जेलबाट छुटेपछि सिधै विहे (हेर्नुस् भिडियो)

 

 

 

 

 

 

 

 

काठमाडौं । नेपालका ३८औं प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यको रोचक प्रेम कहानी रहेको छ । केपी ओली भर्खर जेलमुक्त भएर विहे गर्दा भन्नुभएको थियो, ‘म दुई छाक भातको जिम्मा पनि लिदिन, एउटा धागो पनि किनेर दिदैन । आफ्नो जिम्मा आफै लिनुपर्छ ।’

बाँकी भिडियोमा हेर्नुस्ः –

 

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...