Thursday, October 29, 2015

कैदीको मृत्यु

तम्घास (गुल्मी), १२ कात्तिक । जिल्ला कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ ।

आँपचौर गाविस–८ का ७४ वर्षीय खिमानन्द अर्यालको थुनामै रहेको अवस्थामा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गत डेढ वर्षअघि जबर्जस्ती करणी कसुरमा कारागार चलान भएका उनी बिहान मृतावस्थामा भेटिएको कागार प्रमुख गोपाल पाण्डेले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...