Sunday, October 25, 2015

मानव भएर पनि मानवद्धारा नै शोषित भएर बाँच्नुपर्ने जिवन नेपालको कटुसत्य हो :वरिष्ठ मानव अधिकारकर्मी तथा अधिवक्ता साधना घिमिरे भेटुवाल

h

भारतका कारण नेपालमा मानव अधिकारको गम्भिर उल्लंघन हुने परिस्थिति श्रजना भएमा भने यू.एन. ले अवश्य पनि उपयूक्त कदम चाल्ने छ भन्नेमा कुरामा आफु विश्वस्त छु भनिन । नेपाल सबल, सार्वभौम सम्पन्न मूलुक भएको हुँदा आफ्ना छिमेकीहरुसँगका कुटनैतिक कदमहरु चाल्न नेपाल सक्षम रहेकोमा आफु पूर्णतः विश्वस्त रहेको विचार राखिन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...