Monday, October 26, 2015

अमेरिका नेपाल हैन है ?

bijay

बिदेशमा एक ढिक्का र एकता हुनु पर्नेमा नेपालका राजनैतिक दलहरुले खेल्ने खेल जस्तै त्यहाँ पनि त्यो लागु गर्ने तर्फ संलग्न हुन्छौ । एक आपसमा लड्छौ l हाम्रा कू-संस्कृतिलाई अमेरिका उड्नु अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलबाट मिल्काई दिनु पर्नेमा अमेरिका सम्म मस्तिष्कमा भारी बोकेर अमेरिका अवतरण गर्दछौ l त्यो संस्कार बोकेर छिरेको हुनाले वातावरण धमिलो बनाई दिन्छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...