Tuesday, October 27, 2015

एनआरएन सम्मेलन भित्र असोचनिय कृयाकलापहरु देख्दा दुख लाग्यो

ram chandra kharel

अपारदर्शी कृयाकलाप, आ-आफ्नो खेमाको बिकाश र अधिबेशन उम्मेदवार राजनैतीक दलको नेताहरुको ढोकासम्म पुग्ने प्रवृतिले आगामी दिनहरुमा संघ कतातिर जाने हो भनि प्रश्न उठाएका छन् l र ,यो प्रवृति कहाँ पुगेर अन्त्य हुने हो भन्ने बिषयमा गहनता पुर्वक यस संघका अग्रजहरु तथा नेत्रित्वबर्गको ध्यानाकर्षण गराएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...