Saturday, November 21, 2015

चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

online

रत्ननगर ५ मंसिर

पूर्वी चितवनको रत्ननगर १०, मंगलपुरमा रहेको गाँमवेसीको चेपाङ संरक्षण केन्द्रलाई आज खाद्यान्न सहयोग गरिएको छ । गैर आवासीय नेपाली संघ कानसाई जापानले केन्द्रमा आश्रित चेपाङ वालवालिकाका लागि २० वोरा चामल,१ वोरा नुन,१ वोरा व्याज,१ बोरा आलु र १ बोरा दाल सहयोग गरेको हो । नेपाली इण्डियन रेष्टुरेण्ट बीबी लक्ष्मी परिवार जापानका सञ्चालक डिलाराम सापकोटाले सो खाद्यान्न सामाग्री केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । केन्द्रमा १४० जना चेपाङ वालवालिका आश्रित छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...