Thursday, November 26, 2015

नाकाबन्दीपछि नेपाली जनता परनिर्भरताबाट आत्मनिर्भर बन्नेप्रति सचेत भएको प्रतिसङ्केत गर्दै बसन्तपुरमा नेपालको नक्सासहित हिमाल, पहाड, तराई एवम् देशको जातीय सांस्कृतिक विविधता झल्किएको चित्र कोर्दै ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञसदस्य ज्योतिप्रकाश विक । तस्बिर: रत्न श्रेष्ठ, रासस

Rss_Images_1448542078304_RS-KTM-Nepal Chitrakala

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts