Tuesday, November 24, 2015

कतीदीन चलाउछौ जन्ता माथी तातो तातो गोली

puskar pant

 

 

 

 

 

 

 

नयॉ नेपालको नयॉ प्रधान मन्त्रि केपी अोली
नेपाल र नेपालीको भबिष्य के होला भोली
अब भन्ने बेला आयो तीमीले मन्का कुरा खोली
कतीदीन चलाउछौ जन्ता माथी तातो तातो गोली

अब त साह्रै गारो भो बाच्नै गाह्रो भो
खै के भो के भो आफ्नै आगन पराई भो
एक्काइसौ सताब्दीमा पनि दाउरा र मुडा को चुलो
राजनीतीको कुरै बुझ्नै नसक्ने के हो मुख्य कुरो

जन्ता भए सबै भेडॉ नेता जती सबै भए गैडॉ
नेपालमा नाकाबन्दीले लाग्ने भो माहामारी र हैजा
हे भारत समस्याको समाधान गर नगर खेला बैला
दोष सबै हाम्रै नेपाली को हो तीम्रो छैन केही
घरी घरी बनायौ मंत्रीहरु छानी छानी पुराना तेही

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...