ओबामाले तीन कक्षा कि नेपाली मुलकी बिद्यार्थी ढकाललाई प्रसंसा गर्दै पत्र लेखे
अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको सिल्भर स्प्रिङ्ग्समा बसोबास गर्दै आएकी नेपाली मुलकी ३ कक्षाकि ९ बर्षीय बिद्यार्थी साम्राज्ञी ढकाललाई अमेरिकाका राष्ट्रपति बराक ओबामाले पत्राचार गर्दै उनले गरेको कामको प्रसंसा गरेका छन् l
No comments:
Post a Comment