Sunday, November 29, 2015

साहित्यकार दामोदर पुडासैनीलाई सर्बोत्कृष्ट अनेसास अन्तर्राष्ट्रिय पुरस्कार

PUDASAINI 2अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )अमेरिकाले गत नोभेम्बर २१ तारिख सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१५ साहित्यकार दामोदर पुडासैनीलाई एक भब्य समारोहको बिच प्रदान गरेको छ | सन् २०१२ देखि २०१४ सम्ममा विश्वभरबाट प्रकासित पुस्तकहरु मध्ये पुडासैनीको नियात्रा कृति नमेटिएका चित्रहरु सर्बोत्कृष्ट ठहरिएकोले वहालाई यो सम्मान अर्पण गरिएको हो | 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...