Tuesday, November 3, 2015

शान्ता रोजमा भब्य कार्यक्रम हुने

mah pujaनोवेम्बर १२ मा शान्ता रोजा क्यालिफोर्नियामा म्ह: पूजा ११३६ भब्य रुपमा मनाइने भएको छ । सो कुरा नेवा अर्गनाइजेशन अफ अमेरिका, नर्दन क्यालिफोर्निया च्पाप्टरका अध्यक्ष बुद्ध महर्जनले जानकारी गराएका छन । महर्जनले बिगतमा भन्दा यो बर्ष फरक रुपमा मनाउन लागिएको म्ह: पूजामा सम्पूर्ण नर्दन क्यालिफोर्नियाका संघ संस्था र नेपालीहरुलाई आमन्त्रण गरिएको कुरा बताएका छन ।

बिहान ११ बजे देखि सुरु हुने सो पूजामा ३० डलर ले पूजा र कल्चर कार्यक्रम समेत तथा २० डलरले कल्चर कार्यक्रमको लागि टिकेट शुल्क लाग्ने छ ।

यदी कला, सँस्क्रिती  र धर्म जोगाएनौ भने अन्तत हाम्रो अस्थित्व कालन्तरमा हराउने छ । सम्पूर्ण नेपाली कला, धर्म र सँस्क्रिती सबैले मिलेर मनाउदै जानु पर्छ ति सबै हाम्रा हुन ।

Venue:

Santa Rosa Afternoon Club

430 10th Street

Santa Rosa, CA 95401

November 12, 2015

From 11 am

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...