Monday, November 23, 2015

यी हुन् आमाले भनेर फिल्ममा नाङ्गिने हिरोइन्

laxmanlal-karna

मुम्बई । बलिउडमा जरीन खानले साधारण डेब्यू गरेकी थिईन् । सलमान खानको फिल्म वीरबाट बलिउडमा पाइला टेकेकी जरीनले नयाँ फिल्म हेट स्टोरी ३ मा भने पुरै बोल्ड सिन दिएकी छिन् । यसको एउटा कारण उनले हालै खुलाएकी छिन् । फिल्ममा साधारण युवतीका भुमिकामा देखिने जरीन एकैचोटी किन नाङ्गिइन् ? भन्ने प्रश्नको जवाफमा उनले आफ्नी आमाको निर्देशनमा नाङ्गिएको खुलाईन् । एक अंग्रेजी पत्रिकाको अन्तर्वार्तामा उनले भनिन्– म सुरुमा यो फिल्ममा नाङ्गिन एकदमै दोधारमा थिए, अप्ठेरो पनि लागिरहेको थियो । तर, आमाले मलाई गर्नुपर्छ भनेर उर्जा दिनुभयो । त्यसैअनुसार मैले नाङ्गिएर बोल्ड सिन दिए ।’ उनले आमाको इच्छाअनुसार जस्तोसुकै सीन दिनपनि आफू तयार रहेको बताईन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...