Saturday, November 21, 2015

भारतीय नाकाबन्दीविरुद्ध हङकङमा विरोध प्रदर्शन

4

 

3

 

 

 

 

 

 

 

 

 

 

भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीविरुद्ध हङकङमा शुक्रवार विरोध प्रदर्शन गरिएको छ। विभिन्न नाराअंकित व्यानर तथा प्लेकार्ड लिएर जुलुससहित एडमिराल्टीस्थित भारतीय महावाणिज्यदूतावासअघि पुगेर नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन्।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...