Tuesday, November 24, 2015

बस र कारमा आगजनी

लहान, ९ मङ्सिर । लहान मेनरोड पूर्व बसपार्क नजिक गए राति एक रात्रिबस र एक कारमा अज्ञात समूहले आगो लगाएको छ ।

ना५ख ९४४९ नंको बस र ग१च ५६३७ नंको मारुती कारलाई आगो लगाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
बस र कार बसपार्कमा रोकिएको थियो । अहिले घटनाको जिम्मा कसैले लिएका छैनन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...