Monday, November 30, 2015

नेपालीले फ्रान्सका सभा प्रमुखलाई भारतले लगाएको नाकाबन्दी बिरुद्ध ज्ञापन पत्र बुझाए

france 1

भारतले नेपाल माथि लगाएको अघोषित नाकाबन्दी बिरुद्ध विश्व ब्यापी रुपमा व्यापक बिरोध भै रहेको अवस्थामा फ्रान्समा रहेका नेपाली मुलक समुदायले फ्रान्सका सांसदका अध्यक्ष (सभा प्रमुख्)समक्ष ज्ञापन पत्र बुझाएका छन l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...