Thursday, December 3, 2015

दिल्लीबाट फर्केर उपप्रधानमन्त्री थापाले भने- नाकाबन्दी छिट्टै खुल्ने संकेत पाएको छु

ef/tsf] tLglbg] e|d0fkl5 laxLaf/ :jb]z kms{g]qmddf lqe'jg cGt/f{li6«o ljdfg:yndf ;~rf/sdL{;Fu s'/f ub}{ pkk|wfg tyf k//fi6«dGqL sdn yfkf . tl:a/ M leid/fh cf]emf, /f;;

भारतको तीनदिने भ्रमण सकेर आज स्वदेश फर्कने क्रममा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले

दुइ देशका बीच कायम असमझदारी हटाउन यस पटकको आफ्नो

भारत भ्रमणले सघाउ पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts