अमेरिकामा बसोबास गर्ने नेपाली मुलका मानिसले केवल घर नै किन्न को लागि जति सुकै बिखर्ची भए पनि धर्मपत्नीका गर गहना बेची घर खरिद गर्दैनन् l नेपालमा बडो दुखले बर्षौ लगाएर आफ्नी श्रीमतीलाई किनी दिएको गर गहना नाथे घर नै किन्न को लागि पुरुष बॆईमान हुदैनन् l
No comments:
Post a Comment