Thursday, December 31, 2015

पोखरा जेसिसले आयोजना गरेको मिस पोखराको सातौं संस्करणको उपाधि सबिना रानाभूजेलले जितेकी छन् । प्रतियोगितामा मन्जिता खनाल दोस्रो भईन भने लोचन बस्याल तेस्रो बनिन् । तस्वीरः उमेश पुन/अनलाइनखबर

Miss-pokhara

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...