Thursday, December 31, 2015

डिसीका ज्योतिष तारा न्यौपाने संग गरिएको कुराकानी

मानिस आफ्नो भुत ,वर्तमान र भबिष्यको बारेमा जान्न उत्सुक हुन्छन l विश्वमा ज्योतिष शास्त्रमा विश्वास गर्ने मानिस अत्यधिक पाईञ्छ l यस बिषयमा मानिस सधै अभिरुचि राखी रहेको हुन्छ l

 
यस्तै ज्योतिष शास्त्रमा ज्ञान भएका र मानिसको यि सबै कुरालाई बताई दिने ज्योतिस पण्डित डिसी महानगर क्षेत्रको भर्जिनियामा १ दशक देखि बसोबास गर्दै आएका छन् l
 
 ज्योतिष न्यौपाने श्रीमती तथा २ छोरी संग बस्दै भर्जिनियामा बस्दछन l प्रसस्त नेपालीहरु आउने गरेको उनले बताए l हामीले आफ्नो संस्कृति र धर्म लाई बिर्सनु  हुदैन भनि उनि सबैलाई संदेश दिन चाहन्छन 
 
आऊ ,वहा संग को कुराकानी सुनौ ..

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...