काठमाडौं, १७ मंसिर – अमेरिकाको क्यालिफोर्नियाको अपांगता भएकाहरुका लगि बनाइएको एक केन्द्रमा अन्धाधुन्द गोली प्रहार भएको छ।
सन बर्नार्डिनोमा भएको घटनामा १४ जनाकोमृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। प्रहरीका अनुसार दुई संदिग्ध आक्रमणकारी पनि मारिएका छन्। जसमा एक पुरुष र एक महिला छन्। तेस्रा आक्रमणकारी भने फरार भएका छन्। उसको प्रहरीले खोजी गरिरहेको अधिकारीहरुले बताएका छन्।
आक्रमणकारीहरुले सैनिकको जस्तो पोशाक लगाएका थिए। यो चरमपन्थी आक्रमण हुन सक्ने आशंका गरिएको छ।एजेन्सी
No comments:
Post a Comment