नाकाबन्दीका कारण नेपालका अस्पतालमा अत्याबश्यक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले सरकारलाई करिव १ करोड २५ लाख रुपैयाँ बराबरका जीवनरक्षक औषधि सहयोग गरेको छ । स्वास्थ्य सेवा बिभाग टेकुमा शुक्रबार आयोजित बिशेष कार्यक्रममा संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मक्सुद आलमलाई औषधि हस्तान्तरण गर्नुभयो ।
No comments:
Post a Comment