Sunday, December 27, 2015

मङ्सिरमा महिला हिंसामा नौ प्रशितले वृद्धि

mahila-hingsaaकाठमाडौँ, १२ पुस । गत मङ्सिर महिनामा मुलुकभरका १४७ महिला हिंसामा परेका छन् ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) को तथ्याङ्क अनुसार गत महिना केन्द्रमा दर्ता हुन आएका घटना र विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारमा आधारमा उक्त तथ्याङ्क बाहिर आएको हो ।
सो प्रतिवेदनअनुसार ५६ प्रतिशत महिला तराई क्षेत्रका, ३३ प्रतिशत पहाडी क्षेत्रका र ११ प्रतिशत महिला हिमाली क्षेत्रका हिंसामा परेको देखिएको छ ।

तथ्याङ्कले गत कात्तिक महिना हिंसामा परेका महिलाको सङ्ख्याभन्दा मङ्सिर महिनामा ९ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...