Saturday, December 26, 2015

विद्युत् मिटरको अभाव

meter-boxपाल्पा, १२ पुस । विद्युत् प्राधिकरण जिल्ला शाखामा आठ महिनादेखि विद्युत् मिटर अभाव भएको छ ।

विभागले विद्युत् मिटर उपलब्ध नगराउँदा जिल्लामा विद्युत् मिटरको अभाव हुन पुगेको हो । गत जेठ महिनादेखि छ सयभन्दा बढी मिटरका लागि आवेदन परेको शाखाले जनाएको छ ।
मिटर अभावमा घरपरिवार अध्याँरोमा बस्न बाध्य छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...