Thursday, December 31, 2015

नयाँ वर्ष र राष्ट्रिय मेलमिलाप

bishwa ji

आन्दोलनरत दलहरु र सरकारलाई प्रस्न छ – ठूला ठूला माग राखने र पूरा गर्छु भन्ने तपाईहरुले यति जाबो माग पूरा गर्न सक्नु हुन्छ? के यसको लागि आफ्नो केहि स्वार्थ छोडेर  “राष्ट्रिय मेलमिलाप” को लागि तयार हुनुहुन्छ यो नयाँ बर्षमा?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...