Saturday, December 5, 2015

मिलको फित्तामा बेरिएर वृद्धको मृत्यु

कलैया, १९ मङ्सिर । बारा जिल्ला टेढाकट्टी गाविसस्थित धान कुट्ने मिलको फित्तामा बेरिएर ५० वर्षीय वृद्धको मृत्यु भएको छ ।

सो गाविस वडा नं ७ बस्ने रामविश्वास गिरी वडा नं ९ स्थित मिलमा धान कुटाइरहेको अवस्थामा अचानक निजको कपडा मिलको फित्तामा बेरिएर घटनास्थलमा नै मृत्यु भएको थियो ।

मृतकको शव परीक्षणका लागि कलैया अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...