Saturday, December 5, 2015

भारतमा बम विष्फोट

bom-blastनयाँदिल्ली, १९ मङ्सिर । भारतको उत्तर पूर्वमा अवस्थित आसाम राज्यको प्रान्तीय राजधानी गुहाटीमा भएको दुई विस्फोटमा परी कम्तिमा दुई जना भारतीय नागरिक घाइते भएको यहाँको प्रहरीले जनाएको छ ।

विस्फोट कसले र के उद्देश्यका लागि गराएको थियो भन्ने बारेमा अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक भई नसकेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...