यस्तो गम्भीर विषयलाई खेद प्रस्ताव पारित गरेर पूग्दैन l जनकपूर मन्दिरको संचालक समितिलाई विभेद गरेकोमा मुद्धा गर्नुपर्छ भनिन । सिडियो माथि कारवाहि हुनुपर्छ भन्ने कुरा राखिन । प्रहरी प्रशासनलाई तत्काल अपराधिहरुलाई कानूनको दायरामा ल्याउन आदेश दिनु पर्छ भन्ने तर्क प्रस्तुत गरिन ।
No comments:
Post a Comment