Thursday, January 7, 2016

मधेसवादी दललाई फकाउन कांग्रेस ल्यायो यस्तो प्रस्ताव, जनमोर्चाले विरोध गर्‍यो

Congress-768x576कांग्रेसले औपचारिक रुपमै व्यवस्थापिका

संसदमा पेस भएको

संविधान संशोधन विधेयकमा मधेसीले

राखेकै मागअनुसार

परिमार्जन प्रस्ताव ल्याएको हो ।

उक्त प्रस्ताव लाई

विहीबार कांग्रेसका सांसदले संसद सचिवालयमा पेस गरेका छन् । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...