Tuesday, January 5, 2016

गगन थापाले खोले मधेस आन्दोलनको रहस्य, पौडेल भन्छन्- काँग्रेस मान्न तयार छ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले

संविधानका अन्तरवस्तु बुझाउन नसक्दा तराई मधेसमा

आन्दोलन चर्किनु स्वाभाविक भएको बताउनुभएको छ । 

e"sDkn] Iflt ePsf] gS;fnl:yt s]Gb|Lo alx/f pRr dfljsf] ejg lgdf{0fdf ;xof]u k'¥ofpg' x'g] dxfg'efjnfO{ ;Ddfg ug]{ sfo{qmddf af]Nb} ;f+;b uug yfkf . tl:a/ M /Tg >]i7, /f;;

उहाँले निर्वाचनक्षेत्र, समानुपातिक, समावेशी

प्रतिनिधित्वलगायत विषयवस्तु दलहरूको आपसी

सहमतिमा मिलाउन सकिने उहाँको भनाइ थियो । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...