Saturday, January 30, 2016

अमेरिकी राष्ट्रपति भवनको अबलोकन स्मृति पटलमा

IMG_6629

अमेरिकाको राष्ट्रपति भवन अबलोकन गर्न मानिस लालयित हुन्छन् l सेतोघरको भ्रमण गर्ने साईत लामो समयको प्रतिक्षा पछि जुर्यो l र त्यो भाग्यशालीमा आफु पनि परे l अमेरीका आएको झन्डै एक दशक पछि तारतम्य मिल्यो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...