Monday, January 25, 2016

बेल्चाले हिउ फ्याक्दा दर्जनौ को मृत्यु तथा हिउ पाखा नलगाए जरिवाना

heart attack

हिउको डङ्गुरलाई सावेलले फ्याक्ने क्रममा न्यु योर्कमा ६७ ,७८ र ८० बर्षका मानिसको हृदय घात बाट मृतु भएको खबर छ l  न्युयोर्क कै क़ुइन्समा ६० बर्षिय ,डेलावेरमा ४४ बर्षिय प्रहरी अधिकारी तथा ४९ बर्षिय मानिसको हृदय घात बाट मृत्यु भएको छ l यसै गरि भर्जिनियामा पनि तीन जनाको बेल्चा खन्ने क्रममा मृत्यु भएको समाचार स्थानीय न्युज ४ ले उल्लेख गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...