यो घटना अरु कहिँ नभई मुलुकलाई ६ वटा प्रधान मन्त्रि जन्माउने शहर कोशी अञ्चल, मोरंग जिल्ला बिराटनगरको हो l धुर्तले कोशी अञ्चलबाट बेपत्ता पारि जनकपुर अञ्चलमा पुर्याएको खबर पाए पछि बेच्नेले जनकपुर गै आफ्नो माल पाए l यस्तो पनि घटना अहिले सम्म कसैको सुनेको छैन l
No comments:
Post a Comment