Tuesday, January 26, 2016

महिनौपछि दशगजामा छायो खुसी…(फोटो फिचर)

Dasgaja-Lumbani-1-768x512

करिब ६ महिना सम्म बारम्बार लखेटालखेट भएको

बेलहिया सुनौली दसगजामा मंगलबार खुसी छाएको छ ।

 सीमापारी जान खोज्ने नेपालीहरु र सीमावारी

आउन खोज्ने भारतीय नागरिकहरु हिजो सम्म अलमल परिपरि

आउने गरेकोमा मंगलबार भने ढुक्कसाथ आउने जाने गरेका थिए ।

न त्यहां कोही चेक जाच थियो नत सोधपुछ नै । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...