Saturday, January 2, 2016

विश्व कीर्तिमानी किसोरी सुन्दरी रोमी क्लासिकमा अन्धी

romi 3

किलो टाँगो माइक, हर्के हबल्दार तथा थुप्रै धाराबाहिकमा अभिनय गरिसकेकी रोमी को चलचित्रमा अभिनय गर्ने धोको पुरा भएको छ l आगामी फेब्रुअरी १२ तारिख प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा उनले ठुलो पर्दामा प्रथम पटक प्रथम अभिनय गरेको चलचित्र ‘क्लासिक’ प्रथम प्रदर्शन हुने भएकोले उनि उत्साहित भएकी छिन् l अभिनयमा कुनै कसर नछोड्ने तरिकाले अभिनय गर्ने कोसिस गरेको छु l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...