Thursday, January 7, 2016

सन्नी लियोनीभन्दा कम छैनन् शुभेच्छा, खाँदाले छोपिन् गोप्य अंग (फोटो फिचर)

Suvecha-Thapa-3

काठमाडौं । पछिल्लो समय नेपालमा एक से एक सन्नी लियोनीले जन्म लिइरहेका छन् ।

यसैक्रममा चर्चित अभिनेत्री शुभेच्छा थापाको जन्म सन्नी लियोनमा अवतारमा भएको छ । माघ ११ गतेबाट प्रदर्शनमा आउने आफ्नो नयाँ चलचित्र ‘विन्दास ३’को प्रचारका लागि उनले एउटा खाँदाले आफ्नो गोप्य अंग छोपेर फोटो खिचाएर सार्वजनिक गरेकी छिन् ।

यसअघि शुभेच्छाले चलचित्र ‘मिस नेपाल’को प्रदर्शनको समयमा माछाले आफ्नो बक्षस्थल छोपेर चर्चा पाएकी थिइन् । चलचित्र प्रदर्शनको समयमा विभिन्न हतकण्डा अपनाउन सिपालु छिन शुभेच्छा । त्यसैलाई निरन्तरता दिन उनी अहिले पनि सन्नी लियोनी अवतार उत्रिइन् ।

हेर्नुस् तस्वीरहरुः

Suvecha-Thapa-1 Suvecha-Thapa-2  Suvecha-Thapa-4 Suvecha-Thapa-5

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...