चपली हाईट गर्लको रुपमा नेपाली चलचित्रमा बोल्ड छवि बनाएकी नायिका विनिता बरालले अभिनय गरेको चलचित्र सुपरहिट प्रर्दशनमा आउने भएको छ । उनले लामो समयपछि अभिनय गरेको चलचित्र सुपरहिट आगामि माघ २२ गतेबाट देश भरी प्रर्दशनमा आउने भएको छ ।
ब्यांग्यात्मक कमेडी फिल्मलाई सौरभ ढकाल र नीरञ्जन पाण्डेले निर्देशन गरेका हुन ।
कुल १७ दिनमा सुटिङ सकिएको सो चलचित्रको स्क्रिप्ट विनिता, सौरभ र नीरञ्जनले संयूक्त रुपमा लेखेका हुन । फिल्मका तीन वटा गित पनि उनीहरुले नै लेखेका छन ।
सुरेश राईको संगित, सूर्य थोकर लामाको द्धन्द रहेको फिल्मको प्रोमोसनल गित सविन राईले गाएका छन । मुभिज ईन्फिनिटी क्रिएसन र अरुण थापाको लगानीमा बनेको सुपरहिटमा विनिताका साथमा सुदाम सिके, महेश त्रिपाठी, दिब्यदेब लगायतले
Thursday, January 28, 2016
विनिताको सुपरहिट माघ २२मा
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment