Monday, January 4, 2016

अमेरिकामा जन्मेकी समिक्षा आचार्य झुक्दै न झुक्ने नेपाल को छोरी गित गाउदै

गोपाल योञ्जनको यो कालजयि गित झुक्दै न झुक्ने नेपाल को छोरी लाई डिसी महानगर क्षेत्रको भर्जिनियाको लोर्टनमा बसोबास गर्दै आएकी अमेरिकामा जन्मेकी समिक्षा आचार्यले गएको यो गीत l आचार्य १३ बर्ष को उमेर देखि नेपाली गित गाउन सुरुवात गरेकी हुन् l

उनलाई गित गाउन मन पर्छ l समिक्षा कविता पनि बाचनको साथै नृत्य पनि गर्छिन l युवा पिढीकि नव गायिका समिक्षा आचार्यले डिसीमा केहि समय अगाडी आनी छोइङ को गित फुलको आँखामा फूलै संसार गित गाएकी थिइन जुन गीत धेरैले मनपराइ दिनु भयो l

उनलाई हौसला मिलेकोले फेरी अर्को गित गाएकी छिन् l पहराले यो छाती मेरो …… झुक्दै न झुक्ने नेपाल को छोरी गीत गाएकी छिन ! यो पनि एकपटक सुनि दिनु होला ल

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...