Thursday, January 7, 2016

संविधान: भ्रम र संशोधन

bishwa-ji-800x600

हाम्रो ध्येय अखण्ड प्रदेश, अखण्ड सुदुरपस्चिम हैन अखण्ड देश हुनु पर्दछ। जातीय वा साम्प्रदायिक हिसाबले कुनैपनि हालतमा जिल्ला तुक्र्याइनु हुन्न। हाम्रो धेय एउटा सम्प्रदाय वा एउटा जाति विशेषको लागि प्रदेश निर्माण गर्ने हैन कि ती जाति वा सम्प्रदायलाई सकेसम्म एउतै प्रदेशमा समेटी अरु जिल्लाहरुलाई पनि मिलाई एउटा सन्तुलित बहुजातीय प्रदेश निर्माण गर्ने हुनुपर्छ। यसले दूरगामी हिसाबले लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउँनेछ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...