Friday, January 8, 2016

दुर्घटनामा परी बालिकाको मृत्यु

Road Accidentपरासी, २५ पुस । नवलपरासीको बन्जरिया–९ मा भएको सवारी दुर्घटनामा परी एक बालिकाको मृत्युभएको छ ।

लु२त ५१३२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका जीवन परियारको २ वर्षीया छोरी इन्दिराको मृत्युभएको हो ।

शुक्रबार साँझ ट्याक्टरको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको लागि भैरहवातर्फ लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...