Monday, February 22, 2016

एपिएफ सेमिफाइनलमा

footballमोरङ, १० फागुन । विराट गोल्डपकको तेस्रो क्वाटरलाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीबलको एपिएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा एपिएफले आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको एकमात्र निर्णयक गोल एपिएफका क्याप्टेन गणेश लावतीले गरे । उनले ८२ औँ मिनेटमा श्याम नेपालीले दिएको क्रस पासलाई हेडमार्फत गोल गरेका थिए ।

भोलीको अन्तिम क्वाटरफाइनल खेल लक्ष्मी हुन्डाई मनाङ मस्याङर्दी क्वल काठमाडौँ र नेपाल प्रहरीको पुलिस क्लब काठमाडौँबीच हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...