पथरी माघ २३
मोरङको पथरीशँिन्चरेमा पुर्व बाट पश्चिम तफ गइरहेको बा ५० प ९६१७ को अर वान फाईब बाईकमा एक जोडी र्दुघटना भई घाइते भएको छ । र्दुघटनामा परी झापा लखनपस्ुर निवासी बर्र्ष ५३ का भु.पु. प्रहरी मिन बा. भण्डारी र म्यङलुङ निवासी बर्ष २२ की कबिता सिल्वाल घाईते भइका हुन । उनिहरुको पथरी स्थीत पथरी हस्पीटलमा उपचार भईरहेको छ । खुल्ला जङगलको बाटो भएकाले तिब्र गतिमा आएको मोटर साईकल स्तम्भ दुरिमा ठोकिएको हो । र्दुघटना बाट मोटर साइईकल पुर्ण रुपमा क्षती भएको छ । सडकमा राखिइको स्तम्भमा दुरीमा परी दुरघटना भएको ट्राफिक हवलदार लक्ष्मी ओझाले जानकारी दिनु भयो ।
Saturday, February 6, 2016
सबारी र्दुघटनामा घाइते
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment