Saturday, February 6, 2016

राजेश पायल राई तिमिसंगै हास्न बोलको गीतको न्युजिक भिडियो बनाउदै

गायक राजेश पायल राई अहिले विभिन्न स्टेज शोहरुमा गित गाउनमा ब्यस्त छन् । राजेश स्टेज शोहरुसंगै आधुनिक गीतहरुको र चलचित्रका गीतहरु रेकर्डिङ्ग गर्नमा पनि ब्यस्त छन्  । भर्खरै राजेशले अनिश श्रेष्ठले संगीत गरेको तिमिसंगै हास्न बोलको गीतको न्युजिक भिडियो छायांकन गरेका छन्  । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्  ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...