Thursday, February 4, 2016

डा० रामहरी सुबेदी नेपालको पहिलो साईबर सुरक्षा सल्लाहकार नियुक्त

image
Washington D.C., ४ फेब्रअरी २०१६ नेपालको पहिलो साईबर सुरक्षा सल्लाहकार पदमा डा० रामहरी सुबेदी नियुक्त भएका छन् l 
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभाग (Crime Investigation Department of Nepal, Police Headquarters) काठमाण्डौंले  नेपालको पहिलो साईबर सुरक्षा सल्लाहकारको रुपमा डा० रामहरि सुबेदीलाई नियुक्त गरेको हो l
डा० सुबेदी साईबर सुरक्षा बिषयमा बिध्याबारिधी गर्ने नेपालको पहिलो ब्यक्ती हुन् l
साईबर सुरक्षा बिषयमा US Ph.D. डिसीनेपाल डटकमका संञ्चालक डा० रामहरी सुबेदीलाई ईनेप्लिज डट कम परिवारको तर्फबाट हार्दिक बधाई छ l 
 
Inline image 1
Dr. Ramhari Subedi with high-ranking Police Officers, Police Headquarter

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...